Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य स्थिर, हेर्नुस यस्तो छ कारोबार मूल्य

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – साताको तेस्रो दिन सोमबार सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ। सोमबार  प्रति तोला ५२ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ७  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 
चांदी तोलामा ५ रुपियाँले घटेर   प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ५  सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३   सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४७  रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK