×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य घट्यो हेर्नुस कतिमा हुदैछ कारोबार

GLOBAL IME BANK

सुनको मूल्य घट्यो हेर्नुस कतिमा हुदैछ कारोबार

१ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – साताको अन्तिम दिन अर्थात शुक्रबार पनि सुनको मूल्य घटेको छ। बिहिबार प्रति तोला ५२ हजार १  सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ४   सयले घटेर ५१ हजार ७  सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ४  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 
चांदी तोलामा २५ रुपियाँले घटेर प्रति तोला ७ सय ६५  रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३  सय २५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार १   सय १०  तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५६  रुपियाँमा कारोबार भई रहेको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: