
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको अन्तिम दिन अर्थात शुक्रबार पनि सुनको मूल्य घटेको छ। बिहिबार प्रति तोला ५२ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सयले घटेर ५१ हजार ७ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।
चांदी तोलामा २५ रुपियाँले घटेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३ सय २५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार १ सय १० तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५६ रुपियाँमा कारोबार भई रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्