×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य बढ्यो : हेर्नुस कतिमा हुदैछ कारोबार

GLOBAL IME BANK

सुनको मूल्य बढ्यो : हेर्नुस कतिमा हुदैछ कारोबार

३ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – साताको पहिलो दिन  आइतबार  सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ। शुक्रबार प्रति तोला ५२ हजार ७  सयमा कारोबार भएको छापावाल सुन आज तोलामा२ सयले बढेर ५१ हजार ९   सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ६   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 
चांदी स्थिर रहदै प्रति तोला ७ सय ६५  रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ४  सय ९५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार २  सय ८०  तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५६  रुपियाँमा कारोबार भई रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: