
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ। शुक्रबार प्रति तोला ५२ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा२ सयले बढेर ५१ हजार ९ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ६ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।
चांदी स्थिर रहदै प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ४ सय ९५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार २ सय ८० तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५६ रुपियाँमा कारोबार भई रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्