×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताको अन्तिम दिन सुनचाँदीको मूल्य यस्तो छ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

साताको अन्तिम दिन सुनचाँदीको मूल्य यस्तो छ

८ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता  

काठमाण्डौ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ। बिहिबार प्रति तोला ५१ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ५  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 
चांदी  प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ४ सय १० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार १ सय ९५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४७ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: