×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार सुनचाँदीको मूल्य स्थिर

GLOBAL IME BANK

सोमबार सुनचाँदीको मूल्य स्थिर

११ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर छ। आइतबार  प्रति तोला ५२  हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ७   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 
चांदी प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ५  सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३  सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४३  रुपियाँमा कारोबार भई रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: