
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – भन्सार छलि गरेर ल्याईदै गरेको सुनसहित एक जनालाई प्रहरीले हेटौंडाको रातमाटेबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातमाटेबाट १ सय ९० ग्राम सुन सहित भारत कलकत्ताका मिलनकुमार सावन्तलाई पक्राउ गरेको हो।
काठमाण्डौँवाट विरगंज जाँदै गरेको ना ६ ख १५३५ नम्बरको वसलाई जाँच गर्ने क्रममा बसमा सबार सावन्त सुन सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता बामदेब गौतमले बताए। गौतमका अनुसार प्रक्राउ परेको सुनको बजारमुल्य ८ लाख ९२ हजार रुपैँया हुन आउछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्