×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदीको मूल्य बढ्यो

GLOBAL IME BANK

सुनचाँदीको मूल्य बढ्यो

१३ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार  प्रति तोला ५२  हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सयले बढेर प्रति तोला ५२ हजार ४ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२  हजार १  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 
चांदी तोलामा १० रुपियाँले बढेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ९  सय २५  रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ७   सय १० तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५२ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: