Skip to content
LAXMI SUNRISE BANK

मंगलबार सुनचाँदीको मूल्य स्थिर

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर छ। सोमबार  प्रति तोला ५२  हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ७   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 
चांदी प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ५  सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३  सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४३  रुपियाँमा कारोबार भई रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK