
- अर्थ सरोकार संम्वाददाता
काठमान्डौ – साताको दोस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । सोमबार प्रति तोला ५३ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा १ सयले घटेर प्रति तोला ५३ हजार ७ सयमा कारोबार भईरहेको छ।
त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४५ हजार ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ७७ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्