×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ सयले घट्यो सुनको मूल्य

GLOBAL IME BANK

४ सयले घट्यो सुनको मूल्य

२६ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार सम्बाददाता 
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको  छ  । शुक्रबार  प्रति तोला  ५३ हजारमा कारोबार भएको छापावाल सुन आज आइतबार  तोलामा ४  सयले घटेर प्रति तोला ५२ हजार ६ सयमा किनबेच भएको छ। 
त्यस्तै तेजावी सुन प्रति तोला ५२ हजार 3 सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 
नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५  हजार ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४४  हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७३ रुपैयाँ  कायम गरिएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: