
- अर्थ सरोकार सम्बाददाता
साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ। आइतबारप्रति तोला ५२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भई रहेको छ । यो मूल्य यो बर्षकै सबैभन्दा सस्तो हो । त्यस्तै तेजाबी सुन प्रति तोला ५२ हजार ३ सय ५० मा कारोबार भई रहेको छ । चाँदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ९० मा कारोबार भई रहेको छ ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार ९५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ८ सय ८० तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ७७ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्