
- अर्थ सरोकार सम्बाददाता
साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबारप्रति तोला ५२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५२ हजार ७ सयमा कारोबार भई रहेको छ ।
त्यस्तै तेजाबी सुन प्रति तोला ५२ हजार ४ सय ५० मा कारोबार भई रहेको छ । चाँदी तोलामा १० रुपियाँले बढेर प्रति तोला ८ सयमा कारोबार भई रहेको छ ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार ९ सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ९ सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ८६ रुपियाँमा कारोबार भई रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्