×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदीको मूल्य वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुनचाँदीको मूल्य वृद्धि

Artha Sarokar

२८ मंसिर २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबारप्रति तोला ५२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५२ हजार ७ सयमा कारोबार भई रहेको छ ।

 त्यस्तै तेजाबी सुन प्रति तोला ५२ हजार ४ सय ५० मा कारोबार भई रहेको छ । चाँदी तोलामा १०  रुपियाँले बढेर प्रति तोला ८  सयमा कारोबार भई रहेको छ ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार ९ सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ९ सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ८६ रुपियाँमा कारोबार भई रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी