×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य वृद्धि, कतिमा हुदैछ कारोबार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सुनको मूल्य वृद्धि, कतिमा हुदैछ कारोबार

१० पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। शुक्रबार  प्रति तोला ५१ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५२ हजारमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ७   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 
चांदी  तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ५  सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३  सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४३  रुपियाँमा कारोबार भई रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: