Skip to content
LAXMI SUNRISE BANK

गुल्मी एघारौं दिन पनि ठप्प

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – अनिश्चितकालीन बन्दले गुल्मीको जनजीवन कष्टकर बन्दै गएको छ। सरकारले संविधान संशोधन विधेयकमा पाँच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्र्याएको विरोधमा गुल्मी जिल्ला ११ दिनदेखि बन्द छ।
बन्दकर्ताले बिहानैदेखि बन्द गराउदै हिँड्नाले सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन्। 
जिल्लाको सदरमुकाम तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सारका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन्। विरोध कार्यक्रममा ‘सीमाङ्कन 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK