
काठमाण्डौ – पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले भ्रष्टाचारको मुद्दामा आफूले सफाइ पाउनुपर्ने भन्दै सर्वोच्चमा गर्नुभएको अपिल खारेज भएको छ ।
उहाँको मागलाइ सर्वोच्च अदालतले अस्वीकार गरेको हो । सर्वोच्च अदालतका तत्कालिन न्यायाधिसहरु सुशीला कार्की, तर्कराज भट्टको संयुक्त इजलासले पूर्वमन्त्री गुप्ताले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गरेको थियो ।
यस भन्दा पहिले विशेष अदालतले गुप्तालाई सफाइ दिएको थियो । सो सफाइविरुद्ध सरकारले पुनरावेदन गरेकोमा सर्वोच्च अदालतले गुप्ताले पदको दुरुपयोग गरी ८४ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गरेको छ ।आजको नेपाल समाचारपत्रमा दैनिकमा खवर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्