×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वमन्त्री गुप्ताबारे सर्वोच्चले गर्यो यस्तो निर्णय

GLOBAL IME BANK

पूर्वमन्त्री गुप्ताबारे सर्वोच्चले गर्यो यस्तो निर्णय

१५ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले भ्रष्टाचारको मुद्दामा आफूले सफाइ पाउनुपर्ने भन्दै सर्वोच्चमा गर्नुभएको अपिल खारेज भएको  छ ।
उहाँको मागलाइ सर्वोच्च अदालतले अस्वीकार गरेको हो । सर्वोच्च अदालतका तत्कालिन न्यायाधिसहरु सुशीला कार्की, तर्कराज भट्टको संयुक्त इजलासले पूर्वमन्त्री गुप्ताले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गरेको थियो ।
यस भन्दा पहिले विशेष अदालतले गुप्तालाई सफाइ दिएको थियो । सो सफाइविरुद्ध सरकारले पुनरावेदन गरेकोमा सर्वोच्च अदालतले गुप्ताले पदको दुरुपयोग गरी ८४ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गरेको छ ।आजको नेपाल समाचारपत्रमा दैनिकमा खवर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: