- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सेयर लगानीकर्ता संघले आज आन्दोलनको कार्यक्रम अन्तर्गत नेप्सेमा धर्ना दिईरहेका छन्। विभिन्न ६ बुंदे माग गर्दै सेयर लगानीकर्ताहरुले धर्ना दिईरहेका छन् । यता सेयर लगानीकर्ताहरुले नेप्सेमा ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि छ । ज्ञापन पत्र यस्तो छ :