×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाम्रो विकास बैङ्कको १८ औं साधारण सभा पुस २९ गते हुदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हाम्रो विकास बैङ्कको १८ औं साधारण सभा पुस २९ गते हुदै

Artha Sarokar

५ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 
काठमाडौं – हाम्रो विकास बैङ्क लमिटेडको १८ औं वार्षिक साधारण सभा पुस २९ गते नुवाकोट , सताञ्चरली होटेलमा हुने भएको छ । सभामा चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।  १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका पुस ८ गते २९ गतेसम्म बन्द रहने भएको छ । बैङ्कको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी