Skip to content

हवाई इन्धनको मूल्य घटेपछि सस्तियो भाडा

Dish Home

अर्थ सरोकार

  •  

    अर्थ सरोकार संम्वाददाता

काठमाडौँ  – हवाई इन्धनमा प्रतिलिटर रु आठले कमी आएपछि विभिन्न गन्तव्यमा आन्तरिक उडानको हवाई भाडादर समायोजन गरिएको छ ।
बुधबारदेखि लागू हुने गरी गरिएको समायोजनअनुसार नयाँ हवाई भाडामा न्यूनतम ३५ रुपैयाँदेखि ३ सय १० रुपैयाँ सम्म घटाएको हवाई सेवा सञ्चालक एसोसिएसनले जनाएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्