
एजेन्सी – इजरायलले अमेरिकी राजदूतलाई देश छाड्न आदेश दिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राजदूत डेन शापिरोलाई देश छाड्न आदेश दिएका हुन् ।
नेतान्याहूले अमेरिकी राजदूतलाई फिर्ता पठाउनु अघि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को शुक्रबारको मतदानमा इजरायलको विपक्षमा मत दिने राष्ट्रका राजदूतलाई पनि फिर्ता पठाएका थिए ।
प्रस्तावमा इजरायलीहरुले अवैध रुपमा प्यालेस्टाइनमा बसाएको बस्ती हटाउनु पर्ने माग गरिएको थियो तर अमेरिकाले सो प्रस्ताव भिटो प्रयोग गर्न अस्वीकार गरेको थियो ।
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले भने प्यालेस्टाइन क्षेत्रमा अवैध यहुदी बस्तीमा रोक लगाउने संयुक्त राष्ट्र संघको प्रस्ताव ‘लाजमर्दो’ भएको टिप्पणी गर्दै १५ सदस्यीय सुरक्षा परिषद्ले गरेको निर्णयलाई नमान्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्