×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार डटकममा सम्पादक र ट्रेनी पत्रकारको आवश्यकता

GLOBAL IME BANK

अर्थ सरोकार डटकममा सम्पादक र ट्रेनी पत्रकारको आवश्यकता

१० पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपालको अग्रणी आर्थिक समाचार पोर्टल अर्थ सरोकार डटकमले अनलाइनको सम्पादक र केहि ट्रेनीहरुबाट दरखास्त आह्वान गरेको छ । अनलाइनमा एक बर्ष कार्य अनुभव भएकाहरुले सम्पादक पदमा दर्खास्त दिन सक्नेछन् भने पत्रकारितामा आफ्नो करियर बनाउन चाहानेहरुले ट्रेनी पत्रकारको रुपमा काम गर्न आवेदन दिन सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: