
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – ज्योति विकास बैङ्क लिमिटेडको नवौं वार्षिक साधारण सभा पुस २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान , कमलादीमा हुने भएको छ । सभामा चुक्ता पूँजीको ११ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । उक्त बोनस शेयर जारी भए पश्चात कायम हुने शेयर पूँजीमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्