×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश बैङ्कको २३ औं साधारण सभा २९ गते हुने

GLOBAL IME BANK

कैलाश बैङ्कको २३ औं साधारण सभा २९ गते हुने

८ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – कैलाश विकास बैङ्क लिमिटेडको २३ औं वार्षिक साधारण सभा पुस २९ गते अमृतभोग क्यार्टस प्रालि, डिल्लिबजारमा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा २५ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव रहेको छ ।
 साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका पुस १४ गतेदेखि २९ गतेसम्म बन्द रहने भएको छ । बैङ्कको शेयर रजिष्ट्रार ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ । यस बैङ्कले ५ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासनका लागि सोही मितिमा शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: