
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – काष्ठमण्डप डेभलपमेण्ट बैङ्क लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री बन्द मङसिर ३० गते गर्र्दैैछ ।
कम्पनीले ४ बराबर १ को अनुपातमा १६ लाख ९९ हजार ७ सय ४१ दशमलव ७० कित्ता हकप्रद साधारण शेयर निष्काशन तथा बिक्रि खुल्ला गरेको हो । धिलतेपत्र निष्काशन तथा बिक्रि प्रबन्धक एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्