
एजेन्सी – भारत झारखण्डको कोइला खानी भत्किंदा करिब ५० मजदुर पुरिएको आशंका गरिएको छ । खानीमा पुरिएका मजदुर र गाडीहरुलाई निकाल्ने प्रयास भइरहेको छ ।
उद्धारका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । तर, बिद्युत आपूर्ति बन्द भएकाले उद्धार कार्यमा समस्या भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
खानीभित्र जाने बाटो पनि पूर्णरुपमा बन्द भएको छ । खानीभित्र ४०–५० जना कामदारहरु रहेको प्रत्यक्षदर्शीलाई उदृद गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्