
काठमाण्डौ – मधेसी मोर्चाले मधेसका जिल्ला मात्रै रहने गरी दुुई प्रदेशको आन्दोलन चर्काइरहेका बेला एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन गरेर दुुई नम्वर प्रदेशमा पहाड र भित्री मधेसका जिल्ला मिलाइने बताएका छन् ।
पार्टी कार्यालयमा आयोजना गरिएको ‘मधेस’–भ्रम र यथार्थ विषयक कार्यक्रममा उनले उपर्युुक्त समयमा संविधान संशोधन गरेर तराईका जिल्ला मात्र रहेको दुुई नम्बरमा पहाडका जिल्ला मिसाइने बताएका हुन् ।
आजको राजधानी दैनिकमा खवर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्