×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मलाई असफल बनाउन ठूलै गिरोह सक्रिय छ : कुलमान घिसिङ

LAXMI SUNRISE BANK

मलाई असफल बनाउन ठूलै गिरोह सक्रिय छ : कुलमान घिसिङ

१९ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता   

काठमाण्डौ – पछिलो समय लोडसेडिङ अन्त्य गरी जनताको दिलमा बस्न सफल भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफुलाई असफल बनाउन ठूलो गिरोह सक्रिय भएको बताएका छन् ।
उनले केही घण्टा अगाडि सामाजिक सञ्जाल फेसबुक मार्फत यस्को खुलासा गरेका हुन । आफ्नो नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर जथाभावी पोस्ट गर्ने गरेको समेत पाइएको उनले बताएका छन् । र, त्यस्ता पोष्टमा विश्वास नगर्न आग्रह समेत गरेका छन ।
kulman ghising

नेपाल बिधुत प्राधिकरणको बोर्ड मिटिङ र म सॅग जोडेर उर्जा सचिब श्री अनुप कुमार उपाध्याय र अर्थ सचिब श्री सान्त राज सुवेदीज्यूको चरित्य हत्य हुने गरी तथ्यहिन र भ्रामक समाचार केही अनलाइन र सामाजिक सॅजालमा आएकोले त्यस्मा कुनै सत्यता नभोएको जानकारी गराउदछु । मेरो नक्कली फेस बुक पेज बनाएर अनाबश्यक पोस्ट गरेको समेत पाइएकोले त्यस्ता समाचारमा बिश्वास नगर्नु हुन र मयादित कमेन्ट गर्नु हुन समेत अनुरोध छ । लोड सेडिङ हटाउन हरेक नागरिकको महत्वपूर्ण भूमिका रहनेछ ।

केहिदिन यता प्राधिकरणको सञ्चालक समिति बैठक, घिसिङ, अर्जासचिव अनुपकुमार उपाध्याय र अर्थसचिव शान्तराज सुवेदीसँग जोडेर केही मिडिया तथा सामाजिक सञ्जालहरुमा नकरात्क टिप्पणीहरु भइरहेका छन् । त्यस्ता टिप्पणीहरु पूर्णरुपमा भ्रामक भएको भन्दै घिसिङले सामाजिक सजाल फेसबुकमार्फत प्रष्टिकरण दिएका छन् ।
प्राधिकरणको सञ्चालक समितिको बैठक र म सँग जोडेर उर्जा सचिव र अर्थसचिवज्यूको चरित्र हत्या हुनेगरी तथ्यहीन र भ्रामक समाचार केही अनलाइन र सामाजिक सञ्जालमा आएकाले त्यसमा कुनै सत्यता नभएको जानकारी गराउँदछु । उनले भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी