×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब लोडसेडिङको तालिका आउँदैन, ढुुक्क हुनुस् कुलमान घिसिङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अब लोडसेडिङको तालिका आउँदैन, ढुुक्क हुनुस् कुलमान घिसिङ

Artha Sarokar

५ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – कुलमान  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनासाथ राजधानी उपत्यका र आपसापका जिल्लामा लोडसेडिङ अन्त्य भयो ।
तिहारको झिलिमिलीपछि लोडसेडिङ बढ्ने त्रास थियो तर, अचानक लोडसेडिङ गायब भयो । मान्छे चकित छन् आखिर के चमत्कार गरे कुलमानले रु यो चमत्कार होइन भने बिजुली कहाँ थियो भन्ने प्रश्न जीवितै छ । किनकी १३ वर्षदेखि जनता अध्यारोको प्रताडना भोग्न बाध्य थिए । अहिले विद्युत प्रणालीमा बिजुली नथपिए पनि लोडसेडिङ समाप्त भएको छ ।
विगतका वर्षमा पनि लोडसेडिङको चर्चा हुन्थ्यो, यस वर्ष पनि यसैको चर्चा भइरहेको छ । फरक यति मात्र छ, विगतमा कति घन्टा लोडसेडिङ हुन्छ भन्ने चर्चा हुन्थ्यो भने यस वर्ष कसरी लोडसेडिङ अन्त्य भयो भन्ने जिज्ञासा ।
त्यही जिज्ञासा कार्यकारी निर्देशन घिसिङसँग नयाँ पत्रिकाले लिएको अन्तवार्ताको क्रममा  घिसिङले अब लोडसेडिङको तालिका नआउने बताएका छन् । उनले उपभोक्तालाई ढुक्क हुन समेत आग्रह गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी