Skip to content
LAXMI SUNRISE BANK

आन्दोलनकारीविरुद्ध सडकमा उत्रने मधेसी मोर्चा

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं  – ‘रुपन्देहीलाई ५ नम्बर प्रदेशमै यथावत राखिएको छ अनि पहाडी जिल्लाको आन्दोलन रुपन्देहीमा गर्नुको के औचित्य  र मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष अजय वर्माले भने ‘रोल्पामा पानी पर्दा बुटवलमा छाता ओढ्नुको कुनै अर्थ छ ।
आइतबार मोर्चाका नेताहरुले भेलामा यस्तो जानकारी गराएका हुन् । भेलामा मधेसी मोर्चाका नेताहरुले भने यो आन्दोलन औचित्यहीन रहेको बताएको छ । उनीहरुले मधेसमा साम्प्रादायिक कलह ल्याउन लागेको आरोप समेत लगाएका छन् । भने उल्टै आन्दोलनकारीविरुद्ध सडकमा उत्रने चेतावनी दिएका छन् ।
त्यस्तै,सदभावना पार्टीका केन्द्रीय सदस्य राजेन्द्र गुप्ताले आन्दोलनमा राष्ट्रिय झण्डा प्रयोग भइरहेकोमा दुखेसो पोखेका छन् । यता,तराई मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष श्रीनिवास यादवले एमालले जिल्लामा मुठभेठ गराउने खोजेको आरोप लगाए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK