
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद सचिवालयमा दर्ता भएको संविधान संसोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नका लागि दबाब दिन भन्दै विरोध र आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
जनदबाब सिर्जना गर्नभन्दै मोर्चाकामे आज बसेको बैठकले पुस १८ गते एक बजे जिल्लाजिल्लाका सदरमुकाममा मधेसी, थारु, आदिवासी जनजाति, महिला, मुस्लिम, शिल्पी, किसान, मजदुर, युवा विद्यार्थीसहित सबैलाई ‘खबरदारी विरोध प्रदर्शन’ गर्ने निर्णय गरेको हो ।
संविधान संसोधनको वाचा गरे पनि संविधान संसोधनमा एमालेले संसदम गरिहरहेको अवरोध मधेसी, थारु, आदिवासी जनजाति, महिला, मुस्लिम, शिल्पी, सिमान्कृत समुदाय विरुद्ध केन्द्रित अलोकतान्त्रिक संसदीय अभ्यास भएको आरोप मोर्चाले लगाएको छ । यस्तो एमालेको क्रियाकलापको मोर्चाले घोर भत्सर्ना गरेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्