
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – सयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रणनीतिक छलफलमा जुटेको छ । संविधान संसोधन प्रस्तावमा प्रमुख तीनदल फरक ढंगले अघि बढ्ने संकेत पाएपछि मधेसी मोर्चाले रणनीति बनाउन छलफल गर्दैछ ।
संसोधन प्रस्तावलाई थाती राखेर चुनावमा गए के गर्ने र ? भन्नेमा मोचाृले रणनीतिक छलफल गर्न लागेको एक नेताले बताए । बुधवार तीन दलले तत्काल चुनाव घोषणा गरेर जाने सहमति गरेका छन् ।
सरकारसहित प्रमुख तीनदलले चुनावमा जाने सहमति गरेपछि आफ्नो रणनीति बनाउन मोर्चाको बैठक बस्दैछ । बिहान ११ बजेपछि काठमाण्डुमा रहेको तमलोपाको कार्यालयमा बस्ने बैठकमा संविधान संसोधन प्रस्ताव, सरकारले गर्ने भनेको चुनावका विषयमा छलफल हुनेछ ।
संसोधन प्रस्तावको टुङ्गो नलगाई चुनावमा जान नहुने अडान राख्दै आएको मोर्चाले आज त्यसमा थप धारणा बनाउने छ । सत्तासिन दलसँगको अस्तिको बैठक पनि निस्कर्षमा पुग्न सकेको थिएन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्