×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला राष्ट्रपतिको कार्यालयबाट भियाङग्रा बरामद

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महिला राष्ट्रपतिको कार्यालयबाट भियाङग्रा बरामद

८ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – संसदबाट महाअभियोग प्रस्ताव पारित भएपछी निलम्बनमा परेकी दक्षिण कोरीयाकी राष्ट्रपति पार्क गुईनको कार्यलयमा यौनवद्र्धक औषधी भियग्रा ठूलो परिणाममा भेटिएपछि हंगामा मच्चिएको छ ।
महिला राष्ट्रपतिको कार्यालयमा ४ सय चक्की पुरुषलाई कामोत्तेजक बनाउने औषधी भेटिएपछि त्यसको समेत आलोचना भएको छ । राष्ट्रपतिको गाडी मार्फत यो औषधी कार्यलयमा ल्याईएको थियो ।
राष्ट्रपति कार्यालयका प्रवक्ताले विज्ञप्ति जारी गरी अफ्रीकाको भ्रमणका क्रममा अग्लो ठाउँमा जानु पर्ने भएकाले यो औषधी खरीद भएको तर प्रयोगमा आएको थिएन भनेका छन् ।
यसअघी राष्ट्रपतिमाथि पुराना केटा साथीले निर्णयमा प्रभाव पारेको  भन्दै आलोचना भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: