‘यसरी लगानी गर्नुहोस्, सेयर बजारमा कहिले पनि घाटा हुँदैन’ विश्लेषक मुरारी भण्डारीसँगको अन्तर्वार्ता अर्थ सरोकार २० मंसिर २०७३, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले विश्लेषक मुरारी भण्डारीलाई प्रस्तुत गरेका छौं । उनले धैर्यता राखेर बुझेर लगानी गर्ने हो भने सेयर बजारमा कहिले पनि घाटा नहुने बताएका छन् । हेरौं उनीसँगको यो विशेष अन्तर्वार्ता : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !