×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ उच्चस्तरीय प्रतिनिधीमण्डल नेपालमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चिनियाँ उच्चस्तरीय प्रतिनिधीमण्डल नेपालमा

Artha Sarokar

३ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार विभाग प्रमुख लि छिपाओ नेतृत्वको प्रतिनिधिमण्डल आज तीन दिने नेपाल भ्रमणको क्रममा काठमाडौं आउँदै छ ।
प्रतिनिधिमण्डलले राष्ट्रपतिसहित, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।
प्रचण्ड नेतृत्वमा सरकार गठन भएयता चीनबाट नेपाल आउन लागेका लिउ उच्च अधिकारी हुन् ।
चिनियाँ राष्ट्रपति सी जिङ पीङको भाषणहरु समेटिएको पुस्तक विमोचन समारोहमा सहभागि हुन छिपाओ नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आएको हो ।
नेपाल चीन अध्ययन केन्द्रले नेपालीमा अनुवाद गरेको ‘चीनको शासन व्यवस्था’ नामको पुस्तक आज राष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गर्ने कार्यक्रम रहेको केन्द्रले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी