
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार विभाग प्रमुख लि छिपाओ नेतृत्वको प्रतिनिधिमण्डल आज तीन दिने नेपाल भ्रमणको क्रममा काठमाडौं आउँदै छ ।
प्रतिनिधिमण्डलले राष्ट्रपतिसहित, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।
प्रचण्ड नेतृत्वमा सरकार गठन भएयता चीनबाट नेपाल आउन लागेका लिउ उच्च अधिकारी हुन् ।
चिनियाँ राष्ट्रपति सी जिङ पीङको भाषणहरु समेटिएको पुस्तक विमोचन समारोहमा सहभागि हुन छिपाओ नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आएको हो ।
नेपाल चीन अध्ययन केन्द्रले नेपालीमा अनुवाद गरेको ‘चीनको शासन व्यवस्था’ नामको पुस्तक आज राष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गर्ने कार्यक्रम रहेको केन्द्रले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्