×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल–भारतका सीमास्तम्भ पुनर्निर्माण गर्ने सहमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल–भारतका सीमास्तम्भ पुनर्निर्माण गर्ने सहमति

Artha Sarokar

८ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल–भारतका सीमास्तम्भ पुनर्निर्माण गर्ने सहमति भएको छ । झापा जिल्लामा रहेका नेपाल–भारत सीमास्तम्भहरु मध्ये ३ सय ६ वटा सीमास्तम्भ ६ महिना भित्र पुनर्निर्माण गर्ने सहमति भएको जनाइएको छ ।
बिहीबार विर्तामोडमा नेपाल भारतबीचको अधिकार सम्पन्न संयुक्त टोलीबीच सीमास्तम्भ निर्माण गर्ने सहमति भएको हो । झापा, मोरङ र सुनसरीमा भारतसँगको सीमा छुट्याउने ११ सय ७३ सीमास्तम्भ छन् ।
भारतको तर्फबाट प्रसाशक एडीएम, डिम र भारतीय नापी सर्वे अफिसर केबी खत्रीसमेतको उपस्थितिमा नेपाल–भारत सीमामा सन् २०१७ को जुनसम्ममा ३ सय ६ वटा सीमास्तम्भ निर्माण गरिसक्ने तथा १ सय ७४ स्तम्भ भत्काएर मर्मत गर्नु पर्ने अवस्था भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी