
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल–भारतका सीमास्तम्भ पुनर्निर्माण गर्ने सहमति भएको छ । झापा जिल्लामा रहेका नेपाल–भारत सीमास्तम्भहरु मध्ये ३ सय ६ वटा सीमास्तम्भ ६ महिना भित्र पुनर्निर्माण गर्ने सहमति भएको जनाइएको छ ।
बिहीबार विर्तामोडमा नेपाल भारतबीचको अधिकार सम्पन्न संयुक्त टोलीबीच सीमास्तम्भ निर्माण गर्ने सहमति भएको हो । झापा, मोरङ र सुनसरीमा भारतसँगको सीमा छुट्याउने ११ सय ७३ सीमास्तम्भ छन् ।
भारतको तर्फबाट प्रसाशक एडीएम, डिम र भारतीय नापी सर्वे अफिसर केबी खत्रीसमेतको उपस्थितिमा नेपाल–भारत सीमामा सन् २०१७ को जुनसम्ममा ३ सय ६ वटा सीमास्तम्भ निर्माण गरिसक्ने तथा १ सय ७४ स्तम्भ भत्काएर मर्मत गर्नु पर्ने अवस्था भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्