Skip to content
LAXMI SUNRISE BANK

शेयर बजार निरन्तर ओरालो लाग्यो

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 
काठमाडौं  – शेयर बजारमा ओरालो लाग्ने क्रम रोकिएको छैन । साढे दुर्इ बजेसम्ममा बजार ३६ अ‌ंकले ओरालो लागेको छ । बजारमा  साढे दुर्इ बजेसम्म ३६ करोडको कारोबार भएको छ ।
आइतबार क्रिसमसको विदाका कारण सोमबारदेखि खुलेको बजार निरन्तर ओरालो लागिरहेको हो। बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक संगै कारोबार रकम पनि उलेख्य घटेको छ।
विश्लेषकका अनुसार तरलताको समस्या, ब्याजदरमा वृद्धि, मार्जिन कल बढ्नु र धेरै कम्पनीका बुक क्लोजका कारण बजार घटेको हो। उनीहरुका अनुसार लगानीकर्ताको आत्मविश्वास समेत कमजोर देखिएकोले शेयर बजार बढ्ने सम्भावना कम छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK