
काठमाण्डौ – प्रमुुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा संविधान संशोधन प्रस्ताव आउनु गैरसंवैधानिक र संविधानले निषेध गरेको विषय भएको बताएका छन् । उनले संविधानको विषय राष्ट्रिय हितसँग जोडिएको बताए ।
ओलीले संविधान संशोधन प्रस्ताव र निर्वाचन घोषणाबीच कुुनै सम्बन्ध नभएकाले सरकारले तत्काल निर्वाचन घोषणा गनुुपर्ने बताए । उनले भने ‘सरकारलाई निर्वाचन घोषणा गर्न केले रोकेको छ के सुंसदबाट निर्वाचन घोषणा गर्ने हो र ’हिजो धुुम्वाराहीथित एमाले कार्यालयमा रिपोर्टस क्लबले ज्ञापनपत्र बुुझाएपछिको कार्यक्रममा ओलीले उक्त कुुरा बताएका हुुन् । आजको अन्नपूुर्ण पोष्ट दैनिकमा खवर छापिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्