
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सभामुख ओनसरी घर्ती मगर सत्तारुढ दल र प्रतिपक्ष राजनीतिक दलका शिर्ष नेताहरुसँग राजनीतिक गतिरोध अन्त्य गर्न बार्गेनिङमा जुटिरहेकी छिन् ।
संसदमा संविधान संशोधनको प्रस्ताव पेश भएसँगै प्रमुख प्रतिपक्ष दलले संसदको बैंठक अबरुद्ध गर्दै आएको छ र उनी अहिले यहिँ विषयको समस्या समाधान गर्न सत्तारुढ दल तथा नेपाली कांग्रेसका सभापति शेरबहादर र प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरिरहेकी छिन् । अहिले उनी अध्यक्ष ओलीसँग यस विषयमा कुराकानी गरिरहेकी छिन् । एमाले अध्यक्ष ओलीले जहिलेसम्म प्रचण्ड सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता लिँदैन त्यतिबेलासम्म सडकमा उत्रिने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले यसविषयमा केही लछारपाटो लगाउँन नसक्दा सभामुख घर्तीले कसरी सत्तारुढ दलका नेताहरुलाई बसमा ल्याउँन सक्छिन कि चियाँपान भेटघाट कार्यक्रम मात्रै हो त सभामुख कार्यकक्षमा यहिँ प्रश्न गम्भीर बनेको छ ।
बिहीबार दिँउसो सभामुखको कार्यकक्षमा भएको सभामुख–देउवाबीचको छलफल करीब १५ मिनेट चलेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्