
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – लामो समय देखि अवरोध संसदको गतिरोध अन्त्यको लागि सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक आह्वान गरेकी छन् ।
सोमबार बिहान एघार बजे कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरिएको हो ।
सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिगत दुई हप्तादेख संसद चल्न दिएको छैन । एमालेको अवरोधका कारण संशोधन प्रस्ताव माथि छलफल हुन सकेको छैन ।
यसअघि पनि सभामुख घर्तीले सहमतिका लागि हल गर्दै आएकी थिईन, तर दलहरुको आ–आफ्नै अडानका कारण उनको प्रयास सफल हुन सकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्