
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सभामुख ओनसरी घर्तीबीच संसदमा संविधान संशोसोधन प्रस्ताव दर्ता भएपछि हुदै आएको संसद अवरोध खुलाउने विषयमा छलफल भईरहेको छ ।
सिंहदरवास्थित सभामुखको कार्यकक्षमा जारी फलफलमा सभामुख घर्तीले ओलीसँग संसदको अवरोध खुलाउन आग्रह गर्ने बाएकी छन् ।
जारी राजनीतिक गतिरोध अन्त्य गर्न सभामुखले आजदेखि उच्च स्तरीय छलफल शुरु गरेकी छन् । यसअघि सभामुख घर्ती र कांग्रेस सभापति देउवाबिच फलछल भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्