
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – व्यवस्थापिका–संसद्को बैठकलाई अघि बढाउन सभामुख ओनसरी घर्तीले पहल सुरु गर्नु भएको छ । आज उहाँले प्रधानमन्त्री र शीर्ष नेताहरुसँग छलफल गर्नुहुने उहाँको सचिवालयले जनाएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षदलका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । हिजो ब्यवस्थापिका संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ ।
संविधान संसोधन प्रस्ताव दर्तासँगै एमालेले संसद चल्न दिएको छैन । संसदका अरु कारकारवाही पनि अवरुद्ध छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्