×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पश्चिम नेपालमा झन सास्ती थपिदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पश्चिम नेपालमा झन सास्ती थपिदै

३ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – राजनीतिक गतिरोध लम्बिदै जादा पश्चिम नेपालका नागरिकले पाउने सास्ती पनि बढ्दै गएको छ । संविधान संसोधन प्रस्ताव अन्र्तगत पाँच नम्बर प्रदेश विभाजनको विरोधमा जारी रहेको विरोध झन कडा बन्दैछ ।
बन्द घोषणा गरेको प्रदर्शनकारीले कुनैपनि सारी साधन चल्न दिएका छैनन । आइतबार पश्चिम नेपालका १२ वटा जिल्ला बन् द छन् । पाँच नम्बर प्रदेशअन्तर्गतका बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी, अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, रुकुम, प्युठान, दाङलगायतका जिल्लामा यातायातका साधान नचल्दा सास्ती नागरिकले बेहोरेका छन् ।
बन्दमा राजनीतिक दलसहित संघसस्था, निजी क्षेत्रको पनि सहभागिता रहेको छ ।  शैक्षिक संघसंस्था बन्द हुँदा लाखौ विद्यार्थीले स्कूल जान पाएका छैनन ।
गुल्मीमा प अनिश्चिकालिन आम हड्ताल भैरहेको छ । गुल्मीमा १८ दिनदेखि बन्द जारी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: