काठमाण्डौ – प्रतीपक्षी दलहरुलाई संसद्मा अवरोध नगर्न आग्रह गर्दै प्रधानमन्त्री पुुष्पकमल दाहालले केही समयपछि सहमति जुुट्ने विश्वास गरेका छन् । रुकुुमको चुुनगाउँमा गुुरिल्ला ट्रेल उद्घाटन गर्दै घर्ती गाउँ आइपुुगेका प्रचण्डले सबै कुुरा सहमतिमै हुुन्छ त्यो पनि प्याकेजमा हुुन्छ भने ।
साथै उनले सत्ता ढाल्ने खेलहरु भइरहेको र यो खेल नौ महिनासम्म पुुगेपनि नेतृत्व भने परिवर्तन नहुने कुरा जीकिर गरेको आजको कान्तिुपुर दैनिकमा समाचार प्रकाशित छ ।