
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – हामी झण्डै तीन दशक एउटै आन्दोलनमा रह्यौं । पच्चीस वर्ष एउटै कमिटिमा रह्यौं । ठूला ठूला घुम्ती मोडहरु पार गर्यौं । अहिले उहाँ नयाँ शक्ति भनेर जानुभएको छ । उहाँमा भएका गुण के हुन भन्ने कुरा मैले जति अरु कसैले बुझेको छैन । हामीले यति जटिल अवस्थामा सँगै काम गर्यौं ।
हामी साच्चै विचलननमा गएको भए जनयुद्ध सुरु हुँदैन थियो । शान्ती प्रक्रियामा हामी आइपुग्दैन थियौं ।
इतिहास साक्षी छ, न प्रचण्ड न बाबुराम एक अर्कोको पूरक हुन भन्ने पृष्टी भएको छ । बाबुरामजीले हतार गर्नुभयो । तपाईको स्टेप अलि एवनर्मल भयो ।
हामी एकले अर्काले समिक्षा गर्न आवश्यक छ ।हाम्रो क्याटोगोरी एउटै होइन भने २५ वर्ष हामी सँगै रहदैनथ्यौं । अहिले हामी दुई ठाँउमा छौं ।देशको घटनाले हामीलाई फेरि एक ठाँउमा उतार्न छ । हामी एक ठाँउमा उभिनुको विकल्प छैन । संविधानसभाको घोषणा पछि बाबुरामजी आफ्नो ढंगले अगाडि जानुभयो । तर,संविधान कार्यन्वयन बाँकी नै थियो । अहिले पनि संविधान कार्यन्वयनको चूनौती हाम्रो अगाडि बाँकी नै छ । माओवादी कमजोर हुँदा यो परिवर्तन उल्टाउन केही तत्वहरु लागिपरेका छन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्