
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – स्थानीय निकाय पुनर्संरचना आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आयोग पदाधिकारीलाई प्रधानमन्त्री कार्यालय सिंहदरवारमा विहान १०ः३० बजेको समय दिएसँगै उनीहरुले भेटवार्ता गर्ने भएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले प्रतिबेदन बुझ्न समय नदिएपछि आयोगले सोमवार प्रधानमन्त्रीको समय माग्दै लिखित पत्रचार गरेको थियो । यससँगै उनले आज आयोगका पदाधिकारीहरुलाई कार्यलयमा भेटवार्ताका लागि बोलाएका हुन ।
आयोग अध्यक्ष बालनन्द पौडेलसहितका पदाधिकारीले प्रधानमन्त्रीसँग भेटवार्ता गर्न लागेका हुन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्