×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री दाहाल र आयोगका पदाधिकारीबीच भेटवार्ता

GLOBAL IME BANK

प्रधानमन्त्री दाहाल र आयोगका पदाधिकारीबीच भेटवार्ता

१२ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – स्थानीय निकाय पुनर्संरचना आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आयोग पदाधिकारीलाई प्रधानमन्त्री कार्यालय सिंहदरवारमा विहान १०ः३० बजेको समय दिएसँगै उनीहरुले भेटवार्ता गर्ने भएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले प्रतिबेदन बुझ्न समय नदिएपछि आयोगले सोमवार प्रधानमन्त्रीको समय माग्दै लिखित पत्रचार गरेको थियो । यससँगै उनले आज आयोगका पदाधिकारीहरुलाई कार्यलयमा भेटवार्ताका लागि बोलाएका हुन ।
आयोग अध्यक्ष बालनन्द पौडेलसहितका पदाधिकारीले प्रधानमन्त्रीसँग भेटवार्ता गर्न लागेका हुन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: