
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – चमेलीया जलविद्युत आयाजनाको स्थलगत अनुगमन गरेर सुर्खेत र्फकिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खप्तड स्थित राष्ट्रिय निकुञ्जको सुरक्षमा खटिएको सैनिक टुकडीले एक पटक आर्लन आग्रह गरेपछि प्रचण्ड ‘बीर बलभद्र हाम्रा लागि, हाम्रा लागि बीर बलभद्र’ सैनिक व्यारेकमा आर्लेका थिए ।
सैनिक टुकडिलाई पाँच मिनेटको समय दिएका प्रचण्डले पाँच मिनेटको समय फोटो सेसनमै बिताएका थिए । हेलिकप्टर बाट देखिने सुदुरपश्चिमका हिमाल, डाँडाकाँडाको दृश्यले उनलाई यसरी लोभ्योकि उनले आफ्नो माबाइल झिकेर हेलिकप्टरको झ्याबाट फोटो खिच्न सुरु गरेका थिए ।
उनलाई छोरा प्रकाश दाहाल र पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले सघाएका थिए । उनी सुन्दर दृश्यावलोकन गर्न आफ्ना सिटबाट उठेर झ्याल भएको ठाउमा पुगेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्