
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रानीतिक गतिरोध अन्त्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार बिहान बोलाएका वालुवाटारमा बेलाएका छन् ।
प्रमुख तीन नेताहरुको भेटघाटमा संविधान संशोधन प्रस्ताव, संसद अवरोध खुलाउने विषय, हाल निलम्बनमा परेका अख्तियार प्रमुख लोकमानसिंह कार्की महाअभियोग प्रस्ताव र स्थानीय तहको चुनाव लागयतका बिषयामा छलफल हुने स्रोतले बताएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली बीच आईतबार निर्वाचनबारे कुराकानी भएको थियो । त्यस्तै सोमबार प्रधानमन्त्री प्रचण्ड र देउवाबीच पनि छलफल भएको थियो । उक्त छलफलले ओली सहित तीन नेताबीच कुराकानी गर्ने कार्यक्रम तय गरेको थियो ।
सोहि साँझ प्रचण्ड र आलीबीच टेलिफोन सम्वाद भएको थियो । उक्त सम्वादमा प्रचण्डले ओलीलाई ‘अब त तपाईको रीस म¥यो कि ? आउनुहोस बालुवाटारमा बसेर छलफल गरौं’ भनेका थिए ।
- एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्