Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री प्रचण्डलाई श्रीलंका भ्रमणको निम्तो

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेलाबीच भेट भएको ।  आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले नेपाल र श्रीलंकाबीच पुरानो सांस्कृतिक, धार्मिक सम्बन्ध र एकता रहेको बताउएका छन ।  भेटमा प्रधानमन्त्रीले सार्क र दक्षिण एसियाको विकास र समृद्धिमा नेपाल श्रीलंकासँग मिलेर काम गर्न ईच्छुक रहेको भन्दै भूकम्पको पूनर्निर्माणमा श्रीलंकाले गरेको सहयोगका लागि धन्यवाद दिए ।
भेटमा श्रीलंकाली राजदूतभन्दै आगामी वर्ष नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कायम भएको ६० औं वर्षको अवसरमा प्रधानमन्त्रीलाई श्रीलंका भ्रमणका लागि निमन्त्रणा गरेकी थिइन ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK