×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पूरै नेपाल मेरो सम्पत्ति हो’ – प्रधानमन्त्री प्रचण्ड

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘पूरै नेपाल मेरो सम्पत्ति हो’ – प्रधानमन्त्री प्रचण्ड

२ पुष २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सम्पत्ति विवरणको सम्बन्धमा आलोचना भइरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूरै नेपालको सम्पत्ति आफ्नो भएको  बताएका छन् ।
आज बिहान चितवनका पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने  ‘म नेपालको जहाँ–जहाँ पुग्छु, त्यो मेरो सम्पत्ति हो । र  ‘अस्ती चन्द्रागिरि गएँ, त्यहाँ गएर पनि भनें यो मेरो जग्गा हो ।’
चार महिना पछि सरकारले सार्बजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री प्रचण्डको एक कठ्ठा जग्गा र तीन तोला सुन बाहेका अन्य कुनै सम्पत्ति विवरण उल्लेख गरेका छैंनन भने सो सम्पत्ति पनि श्रीमती सीता दाहालको नाममा देखाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: