×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ बुंदे माग सहित सेयर लगानीकर्ता संघले घोषणा गर्यो आन्दोलनको कार्यक्रम (यस्तो छ आन्दोलनका कार्यक्रम र मागहरु)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

६ बुंदे माग सहित सेयर लगानीकर्ता संघले घोषणा गर्यो आन्दोलनको कार्यक्रम (यस्तो छ आन्दोलनका कार्यक्रम र मागहरु)

Artha Sarokar

११ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सेयर लगानीकर्ता संघले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । आज विहान बसेको संघको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।संघले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार संघले ६ बुंदे माग सहित आनोदोलनको कार्यक्रम घोषणा गरेको हो । बैंकलाई यथासीघ्र ब्रोकर लाइसेन्स दिनुपर्ने, अनलाइन सिष्टम ल्याउनुपर्ने लगायतका माग संघले गरेको छ । 


आन्दोलनको कार्यक्रम अन्तर्गत बुधबार विहान ठिक १० :३० बजे सिंहदरवार प्लाजा स्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्राङ्गडमा शान्तिपूर्ण भेला गर्ने र विभिन्न माग उठाउने बताइएको छ ।
हेरौं  संघले जारी गरेको प्रेस विज्ञप्ति :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी