- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सेयर लगानीकर्ता संघले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । आज विहान बसेको संघको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।संघले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार संघले ६ बुंदे माग सहित आनोदोलनको कार्यक्रम घोषणा गरेको हो । बैंकलाई यथासीघ्र ब्रोकर लाइसेन्स दिनुपर्ने, अनलाइन सिष्टम ल्याउनुपर्ने लगायतका माग संघले गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्