×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवनियुक्त उपकुलपतिमा तीर्थराज खाँनियाको निमन्त्रणा सबैतिर भाइरल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नवनियुक्त उपकुलपतिमा तीर्थराज खाँनियाको निमन्त्रणा सबैतिर भाइरल

Artha Sarokar

१३ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीर्थराज खाँनियाको भाषाका विषयमा चौतर्फी आलोचना भएको छ ।
एउटा चिठीका विषयमा उनी सामाजिक सञ्जालमा चर्को आलोचनामा परेकै हुन । त्रिभुवन विश्वविद्यलायको उपकुलपति बनाएपछि उनले लेखेको एउटा चिठीमा देखिएको भाषाका कारण उनी विवादमा तानिएका छन् ।
उनको नामबाट वितवरण गरिएको निमन्त्रणा पत्रमा नेपाली भाषाको वेइज्जत भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । पुस १४ गते त्रिविविले आफ्नो ४२ औं दीक्षान्त समारोह मनाउदै छ ।
सोही समारोहको अवसरमा उनै उपकुलपतिको नाम र हस्ताक्षर रहेको निमन्त्रणा पत्र विभिन्न राजनीतिक दलका शीर्षस्थ व्यक्ति देखि प्राज्ञिक व्यक्तिहरुको हातसम्म पुुगेको छ । निमन्त्रण कार्डमा लिएको ४८ शव्दमा १० वटा गल्ती भेटिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी