
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीर्थराज खाँनियाको भाषाका विषयमा चौतर्फी आलोचना भएको छ ।
एउटा चिठीका विषयमा उनी सामाजिक सञ्जालमा चर्को आलोचनामा परेकै हुन । त्रिभुवन विश्वविद्यलायको उपकुलपति बनाएपछि उनले लेखेको एउटा चिठीमा देखिएको भाषाका कारण उनी विवादमा तानिएका छन् ।
उनको नामबाट वितवरण गरिएको निमन्त्रणा पत्रमा नेपाली भाषाको वेइज्जत भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । पुस १४ गते त्रिविविले आफ्नो ४२ औं दीक्षान्त समारोह मनाउदै छ ।
सोही समारोहको अवसरमा उनै उपकुलपतिको नाम र हस्ताक्षर रहेको निमन्त्रणा पत्र विभिन्न राजनीतिक दलका शीर्षस्थ व्यक्ति देखि प्राज्ञिक व्यक्तिहरुको हातसम्म पुुगेको छ । निमन्त्रण कार्डमा लिएको ४८ शव्दमा १० वटा गल्ती भेटिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्